भुरुल्ली

Romanized: bhurullee, bhurullii, bhurulli

रोपाइँको दिन धानको बिउबाट बनाइएको फूल; रोपाइँ सकेपछि बाँकी रहेको बिउको टुप्पो मुठारेर कान वा शिरमा सिउरिन… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
रोपाइँको दिन धानको बिउबाट बनाइएको फूल; रोपाइँ सकेपछि बाँकी रहेको बिउको टुप्पो मुठारेर कान वा शिरमा सिउरिन बनाइएको गुच्छा।

सम्बन्धित शब्दहरू