भुरुली

Romanized: bhurulee, bhurulii, bhuruli

कागुनाको खाजा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
कागुनाको खाजा।
२.
धानको बिउबाट बनाइने पुतली।
३.
रोपाइँमा धानका हरिया पातबाट तयार गरी लगाइने फूलका छाँटको वस्तु।

सम्बन्धित शब्दहरू