हुरुक्क
Romanized: hurukk, hurukka
मन परेको वस्तु पाउनका लागि हत्ते हाल्ने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल हुरुक्+क]
१.
मन परेको वस्तु पाउनका लागि हत्ते हाल्ने गरी।
२.
प्राणवायु निस्कने वा मर्ने चालमा।