हुर्‍याउनु

Romanized: huryaaunu, huryaunu

कुनै व्यक्तिलाई उसको स्थान वा पदबाट हटाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

१.
कुनै व्यक्तिलाई उसको स्थान वा पदबाट हटाउनु।
२.
मन नपरेको वस्तु हटाउनु।
३.
वेगसित मिल्काउनु वा फ्याँक्नु; हुर्र्‍याउनु; हुच्चनु।

सम्बन्धित शब्दहरू