हुर्दुर्याउनु
Romanized: hurduryaaunu, hurduryaunu
हुटहुटी लगाउनु; उक्साउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
प्रेरणार्थक क्रिया [हुर्दुर+याउ+नु]
१.
हुटहुटी लगाउनु; उक्साउनु।
२.
हुर्दुरमा पार्नु; हडबडमा पार्नु।