हुर्दुराउनु
Romanized: hurduraaunu, hurduraunu
हडबडाउनु; आत्तिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [हुर्र+दौड+आउ+नु]
१.
हडबडाउनु; आत्तिनु।
२.
चाँडोचाँडो दौडनु; दगुर्नु।
३.
चटारिनु हुरिनु।