हुल

Romanized: hul, hula

धेरै मानिसहरूको समूह; प्राणीहरूको समूह; जमात। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत कुल]

1
धेरै मानिसहरूको समूह; प्राणीहरूको समूह; जमात।

सम्बन्धित शब्दहरू