हुलाकी
Romanized: hulaaki, hulaakee, hulakee, hulakii
हुलाकको; डाँकसम्बन्धी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [हुलाक ई]
१.
हुलाकको; डाँकसम्बन्धी।
२.
(नाम)
हुलाकमा आएका चिठीपत्र ओसारपसार तथा वितरण गर्ने कर्मचारी।