हुलाक

Romanized: hulaaka, hulaak, hulak, hulaka

चिठीपत्र र पार्सल आदि लिने, ल्याउने र लैजाने व्यवस्था गर्ने सरकारी अड्डा; डाँक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी हुल्क]

१.
चिठीपत्र र पार्सल आदि लिने, ल्याउने र लैजाने व्यवस्था गर्ने सरकारी अड्डा; डाँक।
२.
डाँकबाट आवतजावत गर्ने सामग्री; चिठीपत्र पार्सल आदि।

सम्बन्धित शब्दहरू