हुलाकसार
Romanized: hulaakasaara, hulaakasaar, hulaakasara, hulakasaara
जनस्तरमा एक जिल्लाबाट कुनै वस्तु अर्को जिल्ला वा ठाउँमा पठाउँदा बिच बिचमा पर्ने जिमीदार वा गाउँका प्रमुखको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
जनस्तरमा एक जिल्लाबाट कुनै वस्तु अर्को जिल्ला वा ठाउँमा पठाउँदा बिच बिचमा पर्ने जिमीदार वा गाउँका प्रमुखको जिम्मा लगाउँदै सो वस्तु तोकेको ठाउँमा पुर्याउने काम; अड्डासार।
२.
सरकारी तहमा एक अड्डाले अर्को अड्डालाई जिम्मा लगाउँदै मोफसलबाट सरहदमा र सरहदबाट कुनै तोकिएको ठाउँमा चिजबिज, मानिस आदि पुर्याउने काम।