कसार

Romanized: kasaara, kasaar, kasar, kashaara

विवाह, व्रतबन्ध आदि शुभ कार्यमा खट्टेको पिठो र खुदो मुछी मुठीले बटारेर बनाइएको लड्डु। (पश्चिम नेपालमा खाजा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
विवाह, व्रतबन्ध आदि शुभ कार्यमा खट्टेको पिठो र खुदो मुछी मुठीले बटारेर बनाइएको लड्डु। (पश्चिम नेपालमा खाजा खानका लागि पनि कसार बनाउने गरिन्छ।)।

सम्बन्धित शब्दहरू