टकसार
Romanized: takasaara, takasaar, takasar, takashaara
विभिन्न धातुबाट रुपैयाँपैसा बनाउने वा ढाल्ने सरकारी अड्डा; मुद्रा वा सिक्का तयार गर्ने कारखाना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत टङ्कशाला]
1
विभिन्न धातुबाट रुपैयाँपैसा बनाउने वा ढाल्ने सरकारी अड्डा; मुद्रा वा सिक्का तयार गर्ने कारखाना।