टकसारी

Romanized: takasaari, takasaaree, takashaari, takasaree

सरकारले आज्ञा दिएमुताबिक मोहर, पैसा, असर्फी आदिमा टक ढाल्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
सरकारले आज्ञा दिएमुताबिक मोहर, पैसा, असर्फी आदिमा टक ढाल्ने काम।
२.
त्यस्तो टक ढाल्ने व्यक्ति।
३.
(विशेषण) टकसारीको काम गर्ने।

सम्बन्धित शब्दहरू