हुलमुल

Romanized: hulamul, hulamula

ठेलठाल; ठेलमठेल; हुलहाल; भिडभाड; घुइँचो; घाच्चघुच्च। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [द्वित्व हुल]

1
ठेलठाल; ठेलमठेल; हुलहाल; भिडभाड; घुइँचो; घाच्चघुच्च।

सम्बन्धित शब्दहरू