ढुलमुल
Romanized: dhulamul, dhulamula
कुनै मालसामान यताउति छरिने वा पोखिने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [ढलमल]
१.
कुनै मालसामान यताउति छरिने वा पोखिने गरी।
२.
हल्लेर वा छचल्किन खोजेर।