ढुलमुलिनु

Romanized: dhulamulinu

ढुलमुल हुनु; ढलपल हुनु; ढुलमुलाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [ढुलमुल+इ+नु]

१.
ढुलमुल हुनु; ढलपल हुनु; ढुलमुलाउनु।
२.
धरमर हुनु; अस्थिर हुनु।

सम्बन्धित शब्दहरू