ढुलमुले

Romanized: dhulamule

आफ्नो स्थान वा विचारमा नअडिने; ढलपले; अस्थिर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [ढुलमुल+ए]

1
आफ्नो स्थान वा विचारमा नअडिने; ढलपले; अस्थिर।

सम्बन्धित शब्दहरू