ढुलमुलाउनु
Romanized: dhulamulaaunu, dhulamulaunu
असमञ्जस हुनु; अन्योल हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [ढुलमुल+आउ+नु]
१.
असमञ्जस हुनु; अन्योल हुनु।
२.
अस्थिर हुनु; ढुलमुल हुनु; ढलपलाउनु।