हुलाक सार
Romanized: hulaaka saara, hulaaka saar, hulaaka sara, hulaka saara
सरकारी तहमा एक अड्डाले अर्को अड्डालाई जिम्मा लगाउँदै मोफसलबाट सरहदमा र सरहदबाट कुनै तोकिएको ठाउँमा चिजबिच,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
सरकारी तहमा एक अड्डाले अर्को अड्डालाई जिम्मा लगाउँदै मोफसलबाट सरहदमा र सरहदबाट कुनै तोकिएको ठाउँमा चिजबिच, मानिस आदि पुऱ्याउने काम।
२.
दुनियाँदारी तहमा एक जिल्लाबाट कुनै वस्तु अर्को जिल्ला वा ठाउँमा पठाउँदा बिचबिचमा पर्ने जिमिदार वा गाउँको मुखियाछेउ जिम्मा लगाउँदै सो वस्तु तोकेको ठाउँमा पुऱ्याउने काम।