हुल्नु

Romanized: hulnu

भित्र पसाल्नु; छिराउनु; अँचेट्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [संस्कृत हुल्+नु]

१.
भित्र पसाल्नु; छिराउनु; अँचेट्नु।
२.
कोच्नु; घुसार्नु।

सम्बन्धित शब्दहरू