हुल्दासे
Romanized: huldaase, huldaashe, huldashe, huldase
अनावश्यक काममा धेरै खर्च गर्ने; फुर्मासी खर्च गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
अनावश्यक काममा धेरै खर्च गर्ने; फुर्मासी खर्च गर्ने।