हुल्याहा
Romanized: hulyaahaa, hulyaaha, hulyahaa, hulyaah
हुलदङ्गा मच्चाउने; उपद्रो गर्ने; बिथोल्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [हुल+याहा]
१.
हुलदङ्गा मच्चाउने; उपद्रो गर्ने; बिथोल्ने।
२.
हुलदङ्गा गर्न दल बाँधेर हिँड्ने।