धुल्याहा
Romanized: dhulyaahaa, dhulyaaha, dhulyahaa, dhulyaah
काठ, किताब, कागतपत्र आदि टोकेर धुलो पार्ने एक जातको किरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [धुलो+आहा]
१.
काठ, किताब, कागतपत्र आदि टोकेर धुलो पार्ने एक जातको किरो।
२.
(विशेषण)
धुलो पार्ने; धुल्याउने।