हुस्किनु
Romanized: hushkinu, huskinu
फुसुक्क हुनु; एकैपटक सिद्धिनु; खुत्रुक्क हुनु; मर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [हुस्क+इ+नु]
1
फुसुक्क हुनु; एकैपटक सिद्धिनु; खुत्रुक्क हुनु; मर्नु।