हृद

Romanized: hrida, hrid, hrd, hrda

प्राकृतिक रूपले पानी जमेको ठाउँ, ठुलो तलाउ, दह (जस्तो- नागह्रद)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
प्राकृतिक रूपले पानी जमेको ठाउँ, ठुलो तलाउ, दह (जस्तो- नागह्रद)।
२.
ध्वनि; नाद।
३.
किरण।

सम्बन्धित शब्दहरू