हृदयविदारक

Romanized: hridayavidaaraka, hridayavidaarak, hridayavidaraka, hridayawidaaraka

हृदयलाई छियाछिया पार्ने; मुटु फुट्लाजस्तो; ज्यादै दुःखलाग्दो; दया, करुणा र शोक पैदा गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
हृदयलाई छियाछिया पार्ने; मुटु फुट्लाजस्तो; ज्यादै दुःखलाग्दो; दया, करुणा र शोक पैदा गर्ने।

सम्बन्धित शब्दहरू