हृदयस्पर्शी

Romanized: hridayasparshi, hridayasparsi, hridayashparshi, hridayasparshee

हृदयलाई स्पर्श गर्ने; मुटु छुने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
हृदयलाई स्पर्श गर्ने; मुटु छुने।
२.
मनलाई द्रवित तुल्याउने; मुटु पगाल्ने।

सम्बन्धित शब्दहरू