हृदयहारी
Romanized: hridayahaari, hridayahari, hridayahaaree, hridayaharee
मनलाई मोहित पार्ने वा लोभ्याउने; मनोहर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
मनलाई मोहित पार्ने वा लोभ्याउने; मनोहर।