हृदयेश्वर

Romanized: hridayeshvara, hridayeshvar, hridayeshwara, hridayesvara

पति; स्वामी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
पति; स्वामी।
२.
प्रेमपात्र; प्रियतम।

सम्बन्धित शब्दहरू