हेमन्त

Romanized: hemant, hemanta

छ ऋतुमध्ये पाँचौं ऋतु; मङ्सिर र पुस महिनाको ऋतु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
छ ऋतुमध्ये पाँचौं ऋतु; मङ्सिर र पुस महिनाको ऋतु।
२.
जाडोयाम; हिउँद।

सम्बन्धित शब्दहरू