हेरालो
Romanized: heraalo, heralo
साना बालबालिका वा गाईवस्तुको रेखदेख गर्ने व्यक्ति; रखालो; हेरालु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [हेर्+आलो]
1
साना बालबालिका वा गाईवस्तुको रेखदेख गर्ने व्यक्ति; रखालो; हेरालु।