हेराउनु

Romanized: heraaunu, heraunu

ज्योतिषीलाई ग्रहगोचरको फल देखाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

१.
ज्योतिषीलाई ग्रहगोचरको फल देखाउनु।
२.
धामी, झाँक्री आदिद्वारा भूतप्रेत, बोक्सी आदिको बाधा जँचाउनु।
३.
(प्रेरणार्थक क्रिया) हेर्न लगाउनु; देखाउनु।

सम्बन्धित शब्दहरू