हेलुवा

Romanized: heluvaa, heluwaa, heluv, heluwa

गहुँ, सुजी, मकै आदिको पिठो, घिउ वा तेलमा भुटेर बनाइएको खानेकुरा; हलुवा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
गहुँ, सुजी, मकै आदिको पिठो, घिउ वा तेलमा भुटेर बनाइएको खानेकुरा; हलुवा।

सम्बन्धित शब्दहरू