हैँसेमा होस्टे
Romanized: haimsemaa hoste, hainsemaa hoste, hainsema hoste, haimsemaa hoshte
कसैले गर्दै गरेको काममा सहयोग वा उत्साह दिने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
कसैले गर्दै गरेको काममा सहयोग वा उत्साह दिने काम।