हैरान

Romanized: hairaana, hairaan, hairan, hairana

छक्क पार्ने तथा उदेकलाग्दो कामकुरा बेहोर्नु परेरे आत्तिएको; दिक्दार; वाक्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [अरबी]

१.
छक्क पार्ने तथा उदेकलाग्दो कामकुरा बेहोर्नु परेरे आत्तिएको; दिक्दार; वाक्क।
२.
हिँड्दा, घुम्दा, खोज्दा आदि कारणले व्याकुल।
३.
थाकेको; थकित; क्लान्त।

सम्बन्धित शब्दहरू