हो कि
Romanized: ho ki, hoki
सम्भावना जनाउने वा सन्देह र साक्ष्यको सूचना गर्ने पदावली (उदा.- ऊ घर आएको हो कि। त्यो कुरा हो कि होइन थाहा… उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विस्मयादिबोधक [हो+कि]
1
सम्भावना जनाउने वा सन्देह र साक्ष्यको सूचना गर्ने पदावली (उदा.- ऊ घर आएको हो कि। त्यो कुरा हो कि होइन थाहा छैन)।
उदाहरण वाक्य
- ऊ घर आएको हो कि। त्यो कुरा हो कि होइन थाहा छैन