होचाइ
Romanized: hochaai, hochai, hocaai, hocai
होचो हुनाको भाव वा अवस्था; होचोपन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [होचो+आइ]
1
होचो हुनाको भाव वा अवस्था; होचोपन।