होच्याउनु
Romanized: hochyaaunu, hochyaunu, hocyaaunu, hocyaunu
अग्लाइ वा उचाइ कम पार्नु; होचो गराउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
अग्लाइ वा उचाइ कम पार्नु; होचो गराउनु।
२.
निन्दा गर्नु; तुच्छ्याउनु; ह्याउनु।