होपापापी

Romanized: hopaapaapi, hopaapapi, hopapaapi, hopaapaapee

लाभ हुने कुनै कामकुरामा लोभिएर गरिने प्रतिद्वन्द्विता वा तँछाडमछाड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
लाभ हुने कुनै कामकुरामा लोभिएर गरिने प्रतिद्वन्द्विता वा तँछाडमछाड।
२.
लोभले गर्दा छिटोछिटो खाने काम।

सम्बन्धित शब्दहरू