पापी
Romanized: paapi, paapee, papee, papii
पापकर्म गर्ने स्वभावको; दुराचारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
पापकर्म गर्ने स्वभावको; दुराचारी।
२.
निठुरी; दया नभएको।
३.
(नाम)
पापकर्ममा लागेको व्यक्ति।