होमे

Romanized: home

होम गर्ने; हवन गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [होम ए]

१.
होम गर्ने; हवन गर्ने।
२.
(नाम) होम गर्ने ब्राह्मणलाई निन्दा गरी भनिने शब्द।
३.
पुरोहित; ब्राह्मण।

सम्बन्धित शब्दहरू