होम्नु
Romanized: homnu
यज्ञको अग्निकुण्डमा विधिपूर्वक मन्त्र उच्चारण गरी घिउ, चरु आदिको आहुति दिनु; होम गर्नु; हवन गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [संस्कृत होम+नु]
१.
यज्ञको अग्निकुण्डमा विधिपूर्वक मन्त्र उच्चारण गरी घिउ, चरु आदिको आहुति दिनु; होम गर्नु; हवन गर्नु।
२.
कसैलाई खतरनाक काममा अल्झाउनु; झोस्नु।