होहल्ला
Romanized: hohallaa, hohall, hohalla
भएनभएका कामकुरा वा घटनाको व्यापक हल्ला; हल्लीखल्ली; खलबली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [हो+हल्ला]
1
भएनभएका कामकुरा वा घटनाको व्यापक हल्ला; हल्लीखल्ली; खलबली।