होहोरी
Romanized: hohoree, hohorii, hohori
अनुश्रुति; निराधार हल्ला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
अनुश्रुति; निराधार हल्ला।
२.
हे. होहो।