हौडा
Romanized: haudaa, haud, hauda
ठुलो कोलाहल; होहल्ला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [हल्ला]
१.
ठुलो कोलाहल; होहल्ला।
२.
अफबाह; हल्ला।