हौदा
Romanized: haudaa, haud, hauda
आरामसँग मानिस बस्नका लागि हात्तीका पिठ्यूँमा कसिने आसन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी]
1
आरामसँग मानिस बस्नका लागि हात्तीका पिठ्यूँमा कसिने आसन।