हौसाउनु

Romanized: hausaaunu, haushaaunu, haushaunu, hausaunu

उक्साउनु; रौसाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

१.
उक्साउनु; रौसाउनु।
२.
(अकर्मक क्रिया) हौसिनु।

सम्बन्धित शब्दहरू