हौसिनु

Romanized: haushinu, hausinu

उत्साहित हुनु, काम गर्न तम्सिनु; सुरिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

1
उत्साहित हुनु, काम गर्न तम्सिनु; सुरिनु।

सम्बन्धित शब्दहरू