हौसला
Romanized: hausalaa, hausal, haushalaa, haushala
कुनै सन्तोष तथा प्रसन्नता पाउन चाहिने हिम्मत वा साहस; उत्साह; आँट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी]
१.
कुनै सन्तोष तथा प्रसन्नता पाउन चाहिने हिम्मत वा साहस; उत्साह; आँट।
२.
सामर्थ्य; शक्ति।
३.
आकाङ्क्षा; अभिलाषा।