ह्युमपाइप

Romanized: hyumapaaipa, hyumapaaip, hyumapaip, hyumapaipa

खहरे, कुलो आदिको पानी सडकको वार पार गराउन राखिने सिमेन्टको ढ्वाङ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ्ग्रेजी]

1
खहरे, कुलो आदिको पानी सडकको वार पार गराउन राखिने सिमेन्टको ढ्वाङ।

सम्बन्धित शब्दहरू